Rule 21
उजुरी तथा मिसिल सुरक्षित राख्नु पर्ने
ऐन तथा यस नियमावली बमोजिम आयोग समक्ष परेको निवेदन तथा सोसँग सम्बन्धित मिसिल आयोगबाट अन्तिम निर्णय भएको वा कारबाहीको टुङ्गो लागेको मितिले पाँच वर्ष सम्म सुरक्षित साथ राख्नु पर्नेछ ।